"कार भाषा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति १३:
|glottorefname=Car Nicobarese
}}
'''कार''' (Car) [[भारत]]को निकोबार टापूसमूहमा बोलिने एक भाषा हो। यो अस्ट्रो-एशियाईएसियाई भाषाहरुको निकोबारी शाखाको सदस्य हो। यो सबैभन्दा धेरै बोलिने निकोबारी भाषा हो र कार निकोबार टापूमा केन्द्रित छ। यो वियतनामी भाषा र खमेर भाषासँग सम्बन्धित छ तर यसको सबैभन्दा निकटको गैर-निकोबारी भाषा छेउमा स्थित [[इण्डोनेशिया]]को सुमात्रा टापूको पश्चिमोत्तरी आचेह क्षेत्रमा बोलिने आचेही भाषा हो।<ref>Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कार_भाषा" बाट अनुप्रेषित