"कत्चल भाषा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति १५:
|glottoname2=Trinkut
}}
'''कत्चल''' (Katchal) [[भारत]]को निकोबार टापूसमूहमा बोलिने एक भाषा हो । कत्चल भाषा अस्ट्रो-एशियाईएसियाई भाषाहरुको निकोबारी शाखाको सदस्य हो।<ref>Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5</ref> यो भाषाको मातृभाषी कत्चल टापूमा केन्द्रित छन् । यसको छिमेकी टापू ट्रिन्केट टापूमा यसको एक उपभाषा प्रयोग हुने गर्छ। कत्चल भाषा र ट्रिन्केट भाषा बोल्ने मान्छेले एक-आर्कोलाई बुझ्ने गर्छन् तर उनीहरु कुनै अन्य मध्य निकोबारी भाषा बुझ्ने गर्दैनन्।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कत्चल_भाषा" बाट अनुप्रेषित