"अस्गाबत" का संशोधनहरू बिचको अन्तर

अस्गाबत
 
सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति ५७:
|footnotes =
}}
'''अस्गाबत''', ({{lang-tk|Aşgabat}}, {{IPA-tu|ɑʃʁɑˈbɑt̪|pron}}; {{lang-rus|Ашхаба́д|Ashkhabad|ɐʂxɐˈbat}}) जसलाई पहिले '''पोल्तोरास्क''' ({{lang-rus|Полтора́цк|p=pəltɐˈrat͡sk}}) को नाम ले पनि चिनिने, [[मध्य एशियाएसिया]] को [[तुर्कमेनिस्तान]] देशको [[राजधानी]], [[आर्थिक]], राजनीतिक, [[सांस्कृतिक|सांस्कृतिक केन्द्र]] तथा सबैभन्दा लोकप्रिय शहर हो । यो तुर्कमेनिस्तान को [[करकुम मरुभूमि]] र [[कोपेत दाग]] हिमशृंखला को बीच मा अवस्थित छ ।
 
यो शहर १८८१ मा स्थापित भएको थियो र १९२४ मा [[तुर्कमेन सोभियत समाजवादी गणतन्त्र]]को [[राजधानी]] बनाइयो । १९४८ मा शहरको अधिकांश भाग भूकम्पबाट बर्बाद भएको थियो तर १९४८ पछि देखि राष्ट्रपति [[नियाजव]]को [[शहरी नवीकरण परियोजना]]को विस्तारमा व्यापक पुनरुत्थान भयो ।<ref>{{cite web|title=Turkmenistan: Government Orders People Out Of Their Homes In Name Of 'Urban Renewal' |accessdate=22 Nov 2017 |url=https://www.rferl.org/a/1053964.html |date=July 21, 2004 |df=mdy }}</ref> [[कराकुम नहर]] शहर मै छ, पूर्व देखि पश्चिम सम्म [[अमू दर्या]] बाट पानी को खपत गरिरहेका छन् ।<ref>{{cite web|url=http://www.indianembassy-tm.org/bilateral.html |title=Brief Note on Turkmenistan |website=Embassy of India, Ashgabat |accessdate=10 Jun 2014 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20140218072835/http://www.indianembassy-tm.org/bilateral.html |archivedate=February 18, 2014 |df=mdy }}</ref>
"https://ne.wikipedia.org/wiki/अस्गाबत" बाट अनुप्रेषित