"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ३२:
 
== स्टालिन पादरी बन्न अस्वीकार ==
स्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्टालिनलाई पादरी बन्न पढाई गर्न [[जर्जिया (देश)|जर्जिया]]को राजधानी तिफलिस पठाए। तर स्टालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी [[कार्ल मार्क्स]]का किताबहरु पढ्ने गर्थे। स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा संगठनकोसङ्गठनको सदस्यता पनि लिएका थिए। यो संगठनसङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरुलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्टालिनले पादरी बन्न इन्कार गरे। 1899मा उनलाई धार्मिक स्कूलबाट निकालियो।
 
== एक बाग़ी ==