"सुरेन्द्र पाण्डे" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ४३:
* राष्ट्रिय परिचयपत्र, गरीब परिचयपत्र निर्माणको लागि बजेट विनियोजन
 
[[त्रिभुवन विश्वविद्यालय]]बाट समाजशास्त्रमा स्नातकोत्तर ४९ वर्षीय सुरेन्द्र पाण्डे दुई छोराका पिता हुन्। अध्ययनमा उनको रुचि छ र उनी वीरेन्द्रनगर, चितवन स्थित जनआदर्श बहुमुखी क्याम्पससँग आवद्ध रहेका छन्। विभिन्न पत्रपत्रिकामा उनका लेख रचना प्रकाशित हुँदै आएका छन्। चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, संगठनसङ्गठन र राजनीतिक निरन्तरताको आधारमा संविधानसभामा पुग्न सकेको आकलन गर्छन्। संविधानसभामा उनले प्रमुखतासाथ दुई मुद्दा उठाउने बताएका थिए। क.शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा समावेश गर्ने अग्रगामी एजेण्डा सहितको संविधान निर्माण, ख. सङ्घीय संरचना मार्फत जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विभेदको अन्त्यका लागि पहल। सबै दलको सहमति र सहकार्यका आधारमा बन्ने नयाँ संविधानले नै नयाँ नेपालको मार्गचित्र कोर्न सक्ने उनको धारणा छ।
 
हाल उनी अर्थमन्त्रीको रूपमा कार्यरत छन्।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>