"सङ्गठन" का संशोधनहरू बिचको अन्तर

सा Tulsi Bhagat ले संगठन मा पुनर्निर्देश नछोडि त्यसलाई सङ्गठन मा सारेको हो: उचित् शीर्षक
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति १:
संगठनसङ्गठन भन्नाले सामान उदृेश्य बाेकेका मानिसहरूकाे समुह हाे। संगठनसङ्गठन व्यवसायिक, राजनीतिक, अार्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने [[संस्था]] हाे। मानिस अाफु एक्लैले कुनै ठूलाे उदृेश्य हासिल गर्न नसक्ने हुनाले उसलाइ संगठनकाेसङ्गठनकाे अावश्यक पर्दछ।
 
एक्लै गर्न नसकिने काम समुहमा गई प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ । जब मानिसहरुले कुनै काम प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दैनन् उनीहरु संगठनमासङ्गठनमा आबद्ध हुन्छन् । मानिसहरुले साझा उद्देश्य प्राप्तिका लागि संगठनसङ्गठन स्थापना गर्छन् ; जसमा क्षमतानुसार सदस्यलाई कार्य बिभाजन गर्ने , अख्तियार र उत्तरदायित्व हस्तान्तरण गर्ने , सूचना आदान प्रदान गर्ने र सदस्यहरुको कार्य बीच समन्वय गर्ने गरिन्छ ।
 
== संगठनकासङ्गठनका विशेषताहरु ==
मानिसहरुको समूह
 
पङ्क्ति २०:
प्रविधि
 
== संगठनात्मकसङ्गठनात्मक लक्ष्यहरु ==
संगठनात्मकसङ्गठनात्मक कार्यको अपेक्षित परिणामलाई लक्ष्य भनिन्छ । लक्ष्य निर्धारण गर्नु [[व्यवस्थापन]]को प्रारम्भिक कार्य हो संगठनलेसङ्गठनले भविस्यमा हासिल गर्न चाहेको उद्देश्यलाई संगठनात्मकसङ्गठनात्मक लक्ष्य भनिन्छ ।
 
=== संगठनात्मकसङ्गठनात्मक लक्ष्यका उद्देश्यहरु ===
मार्गदर्शन तथा एकीकृत निर्देशन
 
पङ्क्ति ३३:
 
फरक अस्तित्व एवं प्रभाव
[[श्रेणी :संगठनसङ्गठन]]
"https://ne.wikipedia.org/wiki/सङ्गठन" बाट अनुप्रेषित