"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:व्यवसाय जोडियो
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ६०:
कर्मचारीहरूलाई समय मै तलब भुक्तानी गर्नु पर्दछ । उनीहरूलाई सम्मान जनक असल व्यवहार गर्दै अतिरिक्त सुविधाहरू जस्तै:- यातायात, आवास, शिक्षा र खेलकुदको समुचित व्यवस्था गर्नु पर्दछ । कैनटिन, खानेपानी, सौचालयको पनि राम्रो व्यवस्था हुनु पर्दछ । कर्मचारीहरूलाई समय अनुसार पदोनती र तलब सुबिधामा निरन्तर बृद्धि गर्दै जानु पर्दछ ।
#उत्प्रेरणा
उत्प्रेरित कर्मचारीहरू भएमा मात्र संगठनकासङ्गठनका लक्षयहरू प्रभावकारी रुपमा प्राप्त हुन्छ । उतकृष्ट काम गर्ने कर्मचारीहरूलाई विभिन्न किसिमका पदकहरू नगद पुरस्कार, प्रमाण पत्र र पदोनतीको व्यवस्था गरी कर्मचारीमा उत्प्रेरणा जगाउन सकिन्छ । रुचि भएको काममा चुनौतिपुर्ण कामको जिम्मा दिएर पनि उत्प्रेरणा जगाउन सकिन्छ ।
 
[[श्रेणी:व्यवसाय]]
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित