"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ४८:
 
==राजनीतिक जीवनको शुरुआत==
१८९६मा जिन्ना भारतीय राष्ट्रिय कांग्रेसमा शामिल भए। त्यस बेला सम्म कांग्रेस भारतीय राजनीतिकको सबभन्दा ठुलो संगठनसङ्गठन बनिसकेको थियो। सामान्य नरमपन्थीहरूको सरह जिन्नाले पनि त्यस समय भारतको स्वतन्त्रताको लागी केही माँग गरेनन, बरु उनी अंग्रेजहरूसंग देशमा राम्रो शिक्षा, कानून, उद्योग, रोजगार आदिको राम्रो अवसरको माँग गरिरहे। जिन्ना साठ सदस्यीय इम्पीरियल लेजिस्लेटिव काउंसिलको सदस्य बने। यस परिषदलाई कुनै अधिकार प्राप्त थिएन र यसमा यूरोपीय र ब्रिटिश सरकारको भक्त शामिल थिए। जिन्नाले बाल विवाह निरोधक कानून, मुस्लिम वक्फलाई जायज बनाउने र साण्डर्स समितिको गठनको लागी काम गरे, जसको अन्तर्गत देहरादूनमा भारतीय मिलिट्री अकादमीको स्थापना भयो। जिन्नाले प्रथम विश्वयुद्धमा भारतीयहरू शामिल भएको कुराको समर्थन पनि गरेका थिए।
 
मुस्लिम लीगको स्थापना १९०६मा भयो। शुरु-शुरूमा जिन्ना अखिल भारतीय मुस्लिम लीगमा शामिल हुनबाट जोगिदै रहे, तर पछी उनले अल्पसंख्यक मुसलमानहरूलाई नेतृत्व दिने निर्णय गरे। १९१३मा जिन्ना मुस्लिम लीगमा शामिल भए र १९१६मा लखनऊ अधिवेशनको अध्यक्षता गरे। १९१६मा लखनऊ समझौताको कर्ताधर्ता जिन्ना नै थिए। यो समझौता लीग र कांग्रेसको बीच भएको थियो। कांग्रेस र मुस्लिम लीगको यो साझा मंच स्वशासन र ब्रिटिश शोषकहरूको विरुद्ध संघर्षको मंच बन्यो।
पङ्क्ति ७७:
जिन्ना पूरे हिन्दुस्तानमा घूम घूम कर भाषण दिईरहेका थिए। १९३०मा मुस्लिम लीगको एक भाषणमा मोहम्मद इकबालले उत्तर पश्चिम भारतीय राज्य आर जूर दिएका थिए की पाकिस्तान देशको। रहमत अलीले १९३३मा पर्चा छापेर त्यस अलग देशको नाम पाकिस्तान राखी दिए। कांग्रेसको साथ वार्ता विफल भए पछी जिन्नालाई पनि यो विचार आयो कि मुसलमानहरूको आफ्नो अधिकारको रक्षाको लागी एक अलग देश प्राप्त नै हुनु पर्‍यो बिना यसको काम बन्दैन। पछी गएर जिन्नालाई यो विचार बिल्कुल पक्का भयो कि हिन्दू र मुसलमान दुबै अलग-अलग देशको नागरिक हुन अत: उनलाई अलहदा कर दिया जाये। उनको यही विचार पछी गएर जिन्नाको द्विराष्ट्रवादको सिद्धान्त भनिने छ।
 
जिन्नाले भने कि भारतमा मुसलमानहरूको साथ अन्याय हुनेछ र अन्तमा गृहयुद्ध फैलिनेछ। यो कुरा जिन्नाले इकबालको साथ पत्राचारमा पनि उठाए। १९४०को लाहौर अधिवेशनमा एक प्रस्ताव पारित गरेर यो भनियो कि मुस्लिम लीगको मुख्य उद्देश्य पाकिस्तानको निर्माण हो। कांग्रेसले यस प्रस्तावलाईइ अस्वीकार गरि दियो। मौलाना अब्बुल कलाम आजाद जस्ता नेताहरू र जमाते-इस्लामी जस्ता संगठनहरूलेसङ्गठनहरूले यसको कडा निन्दा गरे। २६ जुलाई, १९४३को खाकसार उग्रवादिहरूको हमलामा जिन्ना घायल भए। जिन्नाले १९४१मा डन समाचार पत्रको स्थापना गरे, जसको द्वारा उनले आफ्नो विचारको प्रचार-प्रसार गरे। जिन्नाले द्वितीय विश्व युद्धको समयमा ब्रिटेनको मदद गरेका थिए र १९४७मा उनले भारत छोडो आन्दोलनको विरोध गरेका थिए। यूनियनिस्ट नेता सिकन्दर हयात खानको मृत्यु पछी पञ्जाबमा पनि मुस्लिम लीगको वर्चस्व बढयो। १९४४मा गान्धीजीले बम्बईमा जिन्नासंग चौध पटक कुराकानी गरे, तर हल केही पनि निस्किएन।
 
==सन्दर्भ==