"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ३७:
जनजातीय आबादी कुल जनसंख्याको लगभग ८५ प्रतिशत छ। लगभग ५०% खासी छन त्यस पछि गारो छन जसको जनसंख्या एक तिहाई छ। यस अतिरिक्त जयंतिया तथा हजोंगहरू पनि छन। लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बङ्गाली तथा शेख शामिल छन। यो देशको तीन राज्य मध्यबाट एउटा हो जहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - [[नागाल्याण्ड]] र [[मिजोरम]] पनि [[पूर्वोत्तर भारत]]मा नै छ। खासीहरू [[क्याथोलिक]] हुन जबकि गारोहरू बाप्टिस्ट।
 
राज्य सरकारले हालांकि पर्यटनलाई बढावा दिई रहेको छ तर आतंकवादी संगठनसङ्गठन [[उल्फा]] र ''बोडो राष्ट्रिय लोकतांत्रिक मोर्चा'', गारो पहाडहरूलाई आफ्नो गतिविधिहरूको थलो बनाई रहेको छन्। घना जंगल र [[बङ्गलादेश]]को सीमा नजीक भएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।
 
== जिल्लाहरू ==
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित