"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ५२:
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पीपल्स पार्टि]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४मा सपथग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनसङ्गठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
== निधन ==