"धर्म" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति १:
'''धर्म''' भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद अर्थमा कसैले धर्मलाई [[चित्र:De zielenvisserij - Fishing for souls (Adriaen Pietersz. van de Venne).jpg|300px|thumb|right|फिसरस् अफ म्यान; [[एड्रिएन भ्यान डे भेन्ने]] ([[1614]])को तेलचित्र ]] ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन्। धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो। मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ।
 
कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन्। यस्ता संगठनहरूलाईसङ्गठनहरूलाई कहिलेकाहीं कानूनी अस्तित्व पनि प्राप्त हुन्छ।
 
संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन्। ती मध्ये जनसंख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन् : ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू।
पङ्क्ति १४:
* परमात्मासँग '''पुनः सम्बन्ध''' --ल्याटिन भाषामा ''re'' (फेरी, पुनः) + ''ligare'' (जोड्नु, सम्बन्ध राख्नु)। धैरैजसो आधुनिक विज्ञहरू यो उत्पत्तिलाईनै मान्यता दिन्छन्।
* '''बन्धनमा पर्नु''' अथवा '''बन्धनमा फर्कनु'''-- '''पुनः सम्बन्ध'''को अर्को अनुबाद जसले ईश्वर प्राप्तिको कोशिसलाई जनाउने गर्दछ। यो अनुमान [[अगस्टिन]] बाट सुरू भएको हुनु पर्दछ। यो अनुमान धर्मका आलोचकहरू बिचमा निकै प्रचलि छ र धेरैजसो आधुनिक धर्महरूले यो अनुमानलाई धर्म बिरूद्ध भएको मान्दछन्।
* '''समुहमा जोडिनु'''-- ल्याटिनमा ''res'' (सम्बन्धित) + ''legere'' (भेलाहुनु)। यसले धर्मलाई संगठनकोसङ्गठनको रूपमा परिभाषित गर्ने गर्दछ।
 
=== [[पूर्वीय सभ्यता|पूर्वीय]] उत्पत्ति ===
पङ्क्ति ३२:
 
=== धर्म र अध्यात्म ===
धेरैजसो धर्मका अनुयायीहरू धर्म र अध्यात्ममा खासै भिन्नता देख्दैनन्। तर केही व्यक्तिहरू यी दुई बिच ठूलो भिन्नता भएको तर्क गर्दछन्। तिनीहरूले अध्यात्मलाई ईश्वर माथिको आस्थाको रूपमा मात्र मान्दछन् र धार्मिक संगठनसङ्गठन तथा त्यसका क्रियाकलापहरू अध्यात्म अन्तरगत नपर्ने तर्क गर्दछन्। त्यस्ता व्यक्तिहरू आफ्नो आस्थालाई धर्मको रूपमा भन्दा पनि अध्यात्मको रूपमा ब्याख्या गर्दछन् यसले गर्दा उनिहरू कुनै संगठनसङ्गठन अथवा समुदायको सदस्य नभएको जनाउँदछ।
 
== प्रमुख धर्महरू ==
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित