"जुका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
'''जुका''' एक [[परजीवी]] किरा हो। जुका चार थरीका किराहरूको नाम दिइएको छ। पेटको जुका मानिस तथा पशूहरूको पेटमा पर्ने भित्रीय परजीवी किरा हो। त्यस्तै पानी जुका अरु जीवहरूको रगत चुस्ने बाहिरिए परजीवी हो। पानी जुका पनि तिन प्रकारको हुन्छ जस मध्य एक प्रकारको जुका पानीमा नै बस्छ। पानी बाहिर आए बाँच्न सक्दैन। यस्तो जुका कहिल्यै नसुक्ने पानीको मुलमा बाह्रै महिना पाइन्छ। पशु तथा मान्छेले घोप्टो परेर पानी पिदा यो जुका नाखमा प्रवेस गर्छ। कम्तीमा पनि तिन महिना सम्म त्यो जुका नाख भित्रै बस्छ र रगत चुस्दै जान्छ। जमिनमा पाईने जुका अर्को खाले पानि जुका हो यो जुका पानिमा बस्दैन तर पानीको आस पास अथवा वर्षायाममा मात्र यो जुका पहाडी क्षेत्रमा देखिन्छ। हिड्दा टाउको र पुछर टेकेर हिड्ने गर्छ। अरू जीवहरूको आवत जावत बढी हुने ठाउँमा तथा बाटोमा प्रतिक्षा गर्छ र कुनै मान्छे अथवा जीव जनावर आएको थाह पाउने बित्तीको खुट्टा अथवा शरिरको अन्य भागमा (शरिरको जुन भाग जमिनसँग सम्पर्क छ) सर्छ। रगत चुस्न थाल्छ कसैलाई थाहै हुन्न जुकाले खाँदा तर पछी गएर अघाएर झरेमा रगत बगेको देखेमा मात्र थाह पाइन्छ। तराइको पानी जमेको ठाउँमा एक प्रकारको अर्को जुका हुन्छ। यो लामो पनि हुन्छ माछा जस्तै पानिमा पौडिन्छ र कुनै अन्य जीव मान्छे अथवा जनावरहरू पानिमा गएमा शरीरमा सर्छ र रगत चूस्न थाल्छ यो जुका पहाडी जुका भन्दा पनि खतरनाक हुन्छ।
==पेटको जुका==
{{Main|पेटको जुका}}
पेटको जुका एक प्रकारको [[रोग]] हो। हेर्दा [[गड्यौला]] जस्तै देखिने यो जुका जनावर तथा मानिसको पेटमा किटाणुहरु उत्पन्न भएर पेट भित्र नै इ किराहरू बढ्न थाल्छन्। यदी बेलैमा उपचार हुन सकेन भने यी जुकाहरूको संख्यामा पेट भित्र नै ठुला हुन्छन् र केटाकेटी र साथै जनावरको पेटमा धेरै मात्रामा फैलिएर बिरामी मर्न पनि सक्छ।
 
==पानी जुका (1)==
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित