"कीर्तीनिधि विष्ट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति १००:
विष्टको राजनीतिक यात्रा भारतको लखनऊबाटै सुरु भएको थियो । सुरुमा उनी राष्ट्रिय कांग्रेसमा आवद्ध भए । सन् १९४९ मा लखनऊमा पढ्दै गर्दा विष्टको भेट डिल्लीरमण रेग्मीसँग भयो । रेग्मीले नै उनलाई राष्ट्रिय कांग्रेसमा प्रवेश गराए ।
 
राष्ट्रिय कांग्रेसमा लागेर विष्ट संगठनमासङ्गठनमा सक्रिय भए । विद्यार्थीकालमै उनले काठमाडौंको सानो गौचरनमा भाषण गरेका थिए । एमएको अध्ययन सकेर नेपाल फर्केपछि विष्ट अध्यापन र राजनीति दुबैमा सक्रिय भए ।
 
काठमाडौंमा विष्टले केही समय राजनीतिशास्त्र पढाए भने डिल्लीबजारमा खुलेको एडल्ट स्कुलमा पनि अध्यापन गरे ।