"ओसामा बिन लादेन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ३३:
 
==ओसामा बिन लादेनको अन्त्य==
मे २, २०११मा ओसामा बिन लादेन अन्ततः डेभग्रु (नेभल स्पेसल वारफेयर डेभलपमेन्ट ग्रूप)को सिल (सि, एयर एन्ड ल्याण्ड) टिम नं ६ का हातबाट दुई गोली खाएर मारिए। २००१ सेप्टेम्बर ११को हमलालगत्तै अमेरिकी कंग्रेसले आतंककारी देश, संगठनसङ्गठन तथा व्यक्तिविरुद्ध सैनिक शक्ति प्रयोग गर्ने अधिकार राष्ट्रपतिलाई दिएदेखि 'ओसामा हन्ट' सुरु भएको थियो।
 
९/११को घटनाअघि ओसामामाथि तीन असफल आक्रमण गरिएको थियो।