"शङ्ख" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
पङ्क्ति ३:
शङ्ख समुद्रमा पाइने [[जलचर]]ले बनाएको खबटा हो, यो धेरै जसो [[वामावर्त]] अथवा [[दक्षिणावर्त]]मा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री [[चिप्लेकिरा]]को कडा आवरण हो ।
धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक [[बाजा]]का रूपमा पनि लिइन्छ।
[[नेपाल]], [[भारत]], [[श्रीलंका]], [[बंगलादेशबङ्गलादेश]] आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ ।
 
==किसिम==
"https://ne.wikipedia.org/wiki/शङ्ख" बाट अनुप्रेषित