"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
पङ्क्ति २९:
}}
 
'''मेघालय''' भारतको उत्तर पूर्वमा एउटा राज्यको नाम हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसंख्या २,१७५,००० छ [[सन् २०००|२०००]]। यसको उत्तरमा [[आसाम]], जुन [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]] नदीसित विभाजित हुन्छ, र दक्षिणमा [[बंगलादेशबङ्गलादेश]] छ। यसको राजधानी सुन्दर शहर [[सिलोङ्ग]] हो जसको जनसँख्या लगभग २६०,००० छ। मेघालय पहिला [[आसाम]] राज्यको अभिन्न अंग थियो जसलाई [[२१ जनवरी]] [[१९७२]]मा विभाजित गरि नयाँ [[प्रान्त]] बनाईयो।
 
== जलवायु ==
पङ्क्ति ३७:
जनजातीय आबादी कुल जनसंख्याको लगभग ८५ प्रतिशत छ। लगभग ५०% खासी छन त्यस पछि गारो छन जसको जनसंख्या एक तिहाई छ। यस अतिरिक्त जयंतिया तथा हजोंगहरू पनि छन। लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बङ्गाली तथा शेख शामिल छन। यो देशको तीन राज्य मध्यबाट एउटा हो जहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - [[नागाल्याण्ड]] र [[मिजोरम]] पनि [[पूर्वोत्तर भारत]]मा नै छ। खासीहरू [[क्याथोलिक]] हुन जबकि गारोहरू बाप्टिस्ट।
 
राज्य सरकारले हालांकि पर्यटनलाई बढावा दिई रहेको छ तर आतंकवादी संगठन [[उल्फा]] र ''बोडो राष्ट्रिय लोकतांत्रिक मोर्चा'', गारो पहाडहरूलाई आफ्नो गतिविधिहरूको थलो बनाई रहेको छन्। घना जंगल र [[बंगलादेशबङ्गलादेश]]को सीमा नजीक भएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।
 
== जिल्लाहरू ==
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित