"ब्रह्मपुत्र नदी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामग्रीहरु +सामग्रीहरू)
सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
पङ्क्ति १:
[[चित्र:Homeward bound.jpg|thumb|240px|शुक्लेश्वर घाटबाट खिचिएको ब्रह्मपुत्रको तस्वीर फोटो]]
'''ब्रह्मपुत्र''' (असमिया - ব্ৰহ্মপুত্ৰ, बङ्गाली - ব্রহ্মপুত্র) [[एसिया]] महादेशका ठूला नदीहरु मध्येको एउटा हो। यो नदी [[तिब्बत]], [[भारत]] तथा [[बंगलादेशबङ्गलादेश]] हुँदै बग्दछ। ब्रह्मपुत्र को उद्गमस्थल (चीन)को स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण-पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमवाहबाट भएको हो, तिब्बतमा यसलाई यार्लुंग छंग्पो(सांग्पो) नदी भनिन्छ । यो नदी भारतको [[अरुणाचल प्रदेश]]मा '''डिहांग'''(दिहांग) नामले चिनिन्छ र [[आसाम]] राज्यमा '''ब्रह्मपुत्र''' नामले। [[बंगलादेशबङ्गलादेश]] पुगेपछि यसलाई '''जमुना''' भनिन्छ। यस नदीले २९०० कि.मी. लामो यात्रा पूरा गर्दछ र यसको पथमा पर्ने सम्पूर्ण क्षेत्रहरुलाई सिंचाई, विद्युत् उत्पादन, यातायात, पेयजल, निर्माण सामग्रीहरू( ढुंगा, बालुवा आदि) प्रदान गर्ने एक मात्र नदी हो। यो नदी बंगलादेशमाबङ्गलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बङ्गालको खाडीमा गएर टुङ्गिन्छ। [[संस्कृत]] मा ''ब्रह्मपुत्र''को शाब्दिक अर्थ ''[[ब्रह्मा]]को पुत्र'' हुन्छ ।
{{Commonscat|Brahmaputra}}
 
 
[[श्रेणी:नदीहरू]]
[[श्रेणी:बंगलादेशकाबङ्गलादेशका नदीहरू]]
[[श्रेणी:भारतका नदीहरू]]