"ढाका" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
सा (बंगाललाई_सच्याउदै_बङ्गालसँग)
सा (वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश))
|image_skyline =
|imagesize =280px
|image_caption = माथि देखि क्रमश: बंगलादेशकोबङ्गलादेशको संसद भवन, सहिद मिनार, कुर्जन हाल ढाका बिश्वबिध्यालय नजिक, साईकल रिक्सा, पन्थापथ, सुबुरबान पानि
|map_caption =
|image_flag =
|pushpin_map = Bangladesh
|pushpin_label_position = center
|pushpin_map_caption = [[बंगलादेशबङ्गलादेश]]मा [[ढाका]]को अवस्थिति
|pushpin_mapsize =280
<!-- Location ------------------>
|coordinates_region = BD
|subdivision_type = [[देश]]
|subdivision_name = {{flag|बंगलादेशबङ्गलादेश}}
|subdivision_type1 = [[प्रान्त]]
|subdivision_name1 = [[ढाका प्रान्त]]
|population_density_blank1_sq_mi =
<!-- General information --------------->
|timezone = बंगलादेशबङ्गलादेश समय
|utc_offset = +६
|latd=23 |latm=42 |lats=0 |latNS=N
}}
 
'''ढाका''' (बंगला भाषामा: ঢাকা) [[बंगलादेशबङ्गलादेश]]को राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ ।
मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै [[भारत]]को [[कोलकाता]] पछि पुरै [[बङ्गाल]]को दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।
 
[[भारत]]को विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बंगलादेशबङ्गलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बंगलादेशकोबङ्गलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।
 
== इतिहास ==
{{main|ढाकाको इतिहास}}
मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बंगलादेशकोबङ्गलादेशको राजधानी बन्यो ।
 
== भूगोल तथा मौसम ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/663215" बाट अनुप्रेषित