"चित्तल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
पङ्क्ति २८:
[[Image:Chital herd.jpg|thumb|left|चित्तलको एक झुन्ड]]
 
वैज्ञानिक नाम [[:en:Axis axis|Axis axis]]ले चिनिने '''चित्तल''' उग्राउने खालको स्तनधारी जनावर हो । यो जनावरलाई कतै कतै थोप्ले मृग [[:en:Spotted deer|(Spotted deer)]] तथा [[:en:Axis deer|Axis deer]] नामले समेत चिनिन्छ । सामान्यतया चित्तलहरू श्रीलंका, नेपाल, बंगलादेशबङ्गलादेश, भुटान, भारत र क्रोएशीयाको इष्ट्रीयन प्रायद्वीपको [[:en:Veliki Brijun|Veliki Brijun]]टापुका जङ्गलहरू तथा आसपासका क्षेत्रहरूमा पाइन्छन् । यसका अलावा पाकिस्तानमा समेत केही सङ्ख्यामा चित्तलहरू पाइन्छन् । नेपाल तथा भारतका जङ्गलहरूमा यीनीहरूको बाक्लो उपस्थिति रहेको छ । चित्तलको शरीर सेता थोप्लाहरू भएको खैरो भुत्लाहरूले ढाकेको हुन्छ भने पेटको तल्लो भाग सेतो रंगको हुन्छ । चित्तलको तीनवटा चुच्चाहरू भएको सिङ् हुन्छ, जुन प्रत्येक वर्ष फेरिने गर्दछ । यीनीहरूको सिङ् वीणाको जस्तो आकारमा घुम्रिएको र करिब ७५ सेन्टिमिटर (२.५ फिट) लामो हुने गर्दछ । सामान्यतया एउटा वयस्क चित्तल औशतरूपमा ९० सेन्टिमिटर (३ फिट)अग्लो हुन्छ भने तौल ८५ किलोग्राम (१८७ पाउण्ड)सम्म हुन्छ । यीनीहरूको औशत आयू २० देखि ३० वर्षको हुन्छ ।
 
==वासस्थान==
"https://ne.wikipedia.org/wiki/चित्तल" बाट अनुप्रेषित