"चट्टोग्राम" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
पङ्क्ति ४:
|settlement_type = [[महानगरीय क्षेत्र|महानगर]]
|total_type =
|nickname = ''बंगलादेशकोबङ्गलादेशको द्वार'',<ref name="daily-sun.com">[http://www.daily-sun.com/details_yes_25-06-2011_Rediscovering-Chittagong---the-gateway-to-Bangladesh_261_2_5_1_0.html]</ref> ''बंगलादेशकोबङ्गलादेशको आर्थिक राजधानी''
|motto =
|image_skyline =
पङ्क्ति २७:
|pushpin_map = Bangladesh
|pushpin_label_position = <!-- the position of the pushpin label: left, right, top, bottom, none -->
|pushpin_map_caption = बंगलादेशमाबङ्गलादेशमा रहेको चिटागोंग
|pushpin_mapsize =
|coordinates_region = BD
|subdivision_type = [[विश्वका राष्ट्रहरूको सूची|देश]]
|subdivision_name = {{flag|बंगलादेशबङ्गलादेश}}
|subdivision_type1 = [[:en:Divisions of Bangladesh|प्रभाग]]
|subdivision_name1 = [[चिटागोंग प्रभाग]]
पङ्क्ति १२३:
}}
 
'''चिटागोंग''' वा '''चटगाँव''' (बांग्ला: চট্টগ্রাম चट्टोग्राम), [[बंगलादेशबङ्गलादेश]]को एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो शहर हो ।<ref>http://www.lloydslist.com/ll/sector/containers/article428456.ece</ref> चिटागोंग एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो शहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसंख्या ६५ लाखभन्दा बढी रहेको थियो ।<ref>http://www.chittagongchamber.com/</ref> [[दक्षिण एसिया|दक्षिण एसिया]]मा यो वाणिज्य, उद्योग र जहाजरानी (शिपिंग)को एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तिब्र गतीले विकसित भइहेको महानगरहरु मध्य एक हो ।
 
परापुर्वकाल देखिनै चिटागोंगको यस प्राचिन प्राकृतिक बन्दरगाहले बङ्गाल र बङ्गालको खाडीको प्रमुख व्यापारिक केन्द्रको लागी एउटा प्रवेश द्वारको रुपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, [[युरोप|यूरोप]] र [[जनबादी गणतन्त्र चीन|चीन]]को व्यापारिहरुलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतूता, [[भेनिस]]को व्यापारी निकोलो डे' कोंटी र चीनी एडमिरल झेंग ही समेत कयौ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रांडे डी बेंगालाको नामले चिनिन्थ्यो । ब्रिटिश ईस्ट इंडिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराए पछी सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण प्राप्त गरेको थियो । १९औ शताब्दिमा ब्रिटिश राजको अनुसार, आधुनिक चिटागोंग बन्दरगाहको विकासको लागी असम-बङ्गाल रेलवेको निर्माण गरियो । दोश्रो विश्व युद्धमा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागी एउटा महत्वपूर्ण आधार बन्न पुग्यो ।<ref name="books.google.com.my">Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [http://books.google.com.my/books?id=voerPYsAB5wC&pg=PT344&lpg=PT344&dq=french+east+india+company+chittagong&source=bl&ots=a94DdMv4_F&sig=I9AwiPawARIZIWiLMwxWbskQIVQ&hl=en&sa=X&ei=aW9oUfnFMIuzrAe934DoBg&ved=0CE8Q6AEwBQ]</ref> सन् १९४७ मा ब्रिटिश भारतको विभाजन पछी, चिटागोंग पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो । सन् १९७१ मा बंगलादेशबङ्गलादेश मुक्ति युद्धको शुरुआतमा बंगलादेशकोबङ्गलादेशको स्वतन्त्रताको घोषणा चिटागोंगबाटै गरिएको थियो ।
 
==सन्दर्भ सामग्री==
पङ्क्ति १३२:
 
[[श्रेणी:धेरै जनघनत्व भएका शहरहरू]]
[[श्रेणी:बंगलादेशकोबङ्गलादेशको शहरहरू]]
"https://ne.wikipedia.org/wiki/चट्टोग्राम" बाट अनुप्रेषित