"अन्तर्राष्ट्रिय मातृभाषा दिवस" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द परिवर्तन (-कडीहरु +लिङ्कहरू)
सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
पङ्क्ति ४:
|image = Shaheed minar Roehl.jpg
|imagesize =
|caption = शहीद मीनार , ढाका मेडिकल कलेज कम्पलेक्स, [[बंगलादेशबङ्गलादेश]] स्थित शहीद स्मारक, २१ फेब्रुअरी १९५२ मा बाङ्गला (बङ्गाली) भाषाको लागि बलिदानको स्मृति।
|official_name = अन्तर्राष्ट्रिय मातृभाषा दिवस
|nickname =
पङ्क्ति २२:
}}
 
'''अन्तर्राष्ट्रिय मातृभाषा दिवस''' ({{lang-en|International Mother language Day}}) [[फेब्रुअरी]] २१ मा मनाइन्छ । सन् १९५२ मा [[बंगलादेशबङ्गलादेश]]मा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । त्यसबेला [[बंगलादेशबङ्गलादेश]]लाई [[पूर्वी पाकिस्तान]] भनिन्थ्यो । सन् १९९९ नोभेम्बर १७ मा [[युनेस्को]]ले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो । पछि सन् २००० मा [[संयुक्त राष्ट्र संघ]]ले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । [[बंगलादेशबङ्गलादेश]]मा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।<ref>http://www.hamropatro.com/posts/articles_events/articles_events_matribhasha_diwas मातृभाषा दिवस- हाम्रोपात्रो</ref>
[[File:International Mother Language Day in CIS-A2K TTT 2017.jpg|thumb|अन्तर्राष्ट्रिय मातृभाषा दिवस]]