"मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:New_Delhi_Temple.jpg|200px|thumb|भारतको नयाँ दिल्लीमा रहेको अक्षयधाम मन्दिर]]
 
'''मन्दिर''' [[हिन्दू धर्म]] तथा यो धर्मका वैकल्पीक धर्म [[जैन धर्म]], [[शैव]] [[वैष्णव]] आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। मन्दिर भित्र विभिन्न [[देवी]] [[देवता]]हरूका मुर्तीहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रुपमा लिइन्छ। मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ। मन्दिरमा [[शंख]], [[घण्ट]], [[कलस]], [[पञ्चपात्र]], आदी पूजन सामाग्रीहरू राखिन्छ। प्राय सबै देवताहरूको लागी अलग अलग मन्दिर बनाईन्छ। जस्तै:- भगवान [[शिव]]को मन्दिलाई [[शिवालय]] भनिन्छ भने देवि [[दुर्गा]]को मन्दिरलाई [[दुर्गा मन्दिर]] भनिन्छ। त्यस्तै भगवान [[कृष्ण|श्री कृष्ण]]को मन्दिरलाई [[कृष्ण मन्दिर]] र भगवान [[राम|श्रीराम]]को मन्दिरलाई [[राम मन्दिर]] भनिन्छ भने सीताको मन्दिरलाई [[जानकी मन्दिर]] भनिन्छ। राम र [[सीता]]को संयुक्त मन्दिरलाई [[राम जानकी मन्दिर]] र [[राधा]] कृष्णको संयुक्त मन्दिरलाई [[राधा कृष्ण मन्दिर]] भनिन्छ, भगवान [[गणेश]]को मन्दिरलाई [[गणेश मन्दिर]] भनिन्छ। यसै गरी अलग अलग देवताहरूको मन्दिरलाई अलग अलग नाम दिएको हुन्छ।
 
'''मन्दिर''' [[हिन्दू धर्म]] तथा यो धर्मका वैकल्पीक धर्म [[जैन धर्म]], [[शैव]] [[वैष्णव]] आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। मन्दिर भित्र विभिन्न [[देवी]] [[देवता]]हरूका मुर्तीहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रुपमा लिइन्छ। मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ। मन्दिरमा [[शंख]], [[घण्ट]], [[कलस]], [[पञ्चपात्र]], आदी पूजन सामाग्रीहरू राखिन्छ। प्राय सबै देवताहरूको लागी अलग अलग मन्दिर बनाईन्छ। जस्तै:- भगवान [[शिव]]को मन्दिलाई [[शिवालय]] भनिन्छ भने देवि [[दुर्गा]]को मन्दिरलाई [[दुर्गा मन्दिर]] भनिन्छ। त्यस्तै भगवान [[कृष्ण|श्री कृष्ण]]को मन्दिरलाई [[कृष्ण मन्दिर]] र भगवान [[राम|श्रीराम]]को मन्दिरलाई राम मन्दिर भनिन्छ। राम र [[सीता]]को संयुक्त मन्दिरलाई [[राम जानकी मन्दिर]] र [[राधा]] कृष्णको संयुक्त मन्दिरलाई [[राधा कृष्ण मन्दिर]] भनिन्छ, भगवान [[गणेश]]को मन्दिरलाई [[गणेश मन्दिर]] भनिन्छ। यसै गरी अलग अलग देवताहरूको मन्दिरलाई अलग अलग नाम दिएको हुन्छ।
==हेर्नुहोस्==
{{हिन्दू धर्म}}
"https://ne.wikipedia.org/wiki/मन्दिर" बाट अनुप्रेषित