"मोन्स प्यूबिस" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
 
पङ्क्ति १८:
}}
 
मानव शरीररचनामा वा स्तनधारिहरूमा सामान्यतया, '''मोन्स प्यूबिस''' (ल्याटिन "pubic mound") वयस्क [[महिला]]हरूको [[प्यूबिक हाड]]को माथी, [[प्यूबिक सिम्फाइसिस]]को अगाडीअगाडि रहेको [[बोसोयुक्त तन्तु]]ले बनेको भाग हो। यसलाई मोन्स भेनेरिज (ल्याटिन "mound of Venus") पनि भनिन्छ। मोन्स प्यूबिस [[योनी]]को अग्रभाग हो।
 
मोन्स प्यूबिसको आकार शरीरमा रहेको [[हार्मोन]] र [[बोसो]]को स्तर अनुसार फरक-फरक हुने गर्छ। [[यौवन अवस्था]] पछि यसको आकार बढ्नुका साथै यो रौंले ढाकिन्छ। यसले [[सम्भोग|संभोग]]को क्रममा प्यूबिक हाडलाई संरक्षण प्रदान गर्दछ। महिलाहरूमा मोन्स प्यूबिस [[पुडेन्डल क्लेफ्ट]]को दुवैतिर छुट्टिएर [[बाह्य भगोष्ठ]] बन्दछ र भित्री भगोष्ठ, [[भगांकुर]], योनीद्वार र [[भल्बल भेस्टिब्युल]]का अन्य भागको वरिपरि रहेको हुन्छ। यौवन अवस्थाको शुरुवात सँग सँगै अलग ढिस्कोको आकारमा आउने कारण मोन्स प्यूबिसको बोसोयुक्त तन्तु एस्ट्रोजन प्रति संवेदनशील हुन्छ। यसले बाह्य भगोष्ठको अग्रभागलाई प्यूबिक हाडबाट बाहिर र टाढा धकेल्छ।