"मध्यपङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ३:
सामान्य अर्थमा मध्यपंक्ति भन्नाले अग्रपंक्ति र [[रक्षापंक्ति (फुटबल)|रक्षापंक्ति]]को बिचको स्थान भन्ने बुझिन्छ । फुटबलमा मध्यपंक्तिबाट खेल्ने खेलाडीलाई मिड फिल्डर भनिन्छ । केहि मिड फिल्डरहरू रक्षात्मक भूमिकामा देखिन्छन् भने केहि मिडफिल्डर र फरवार्ड बिचको सिमाको यकिन स्थान नखुलाई खेल्ने गर्दछन । मिड फिल्डरको संख्या र भूमिका टोलीको संरचनामा निर्भर गर्दछ ; मैदानमा रहेका मिड फिल्डरहरू बटुलेर बनेको समूहलाई नै मध्यपंक्ति भनिन्छ । धेरै प्रशिक्षकहरूले कम्तिमा एउटा मिड फिल्डरलाई विपक्षी टोलीको आक्रमण माथि धावा बोल्न प्रयोग गर्छन, भने बाँकी मिड फिल्डरहरूलाई गोलको मौका सिर्जना गर्ने वा रक्षात्मक र आक्रामक दुवै क्षेत्रमा उत्तिकै सक्रिय रहेर खेल्न प्रशिक्षकले खटाउन सक्छ । मिड फिल्डर ती खेलाडी हुन् जो अन्य खेलाडीभन्दा बढी दुरी तय गर्दछन् ।
==केन्द्रिय मध्यपंक्ति==
केन्द्रिय मिड फिल्डर आक्रामक र रक्षात्मक मिड फिल्डरको पनि बिचबाट खेल्ने खेलाडी हुन् । यो स्थानबाट खेल्ने खेलाडीले आक्रामक मिड फिल्डर र फरवार्डलाई बल पास गर्ने प्रयास गर्छन् भने केहीले तिव्र गतिमा अगाडीअगाडि बढेर पेनाल्टी क्षेत्रबाट आक्रमण गर्छन् ।
 
=="बक्स-टु-बक्स" मध्यपंक्ति==
यो मिड फिल्डर केन्द्रिय मिडफिल्डर हो जो आफ्नो चालको कारण आक्रमण र रक्षात्मक दुवै क्षेत्रमा बलियो हुन्छ । त्यसकारण यी खेलाडीले आफ्नै रक्षात्मक घेरामा रहेर विपक्षीको प्रहार रोक्ने र विपक्षीको पेनाल्टी क्षेत्र नजिक बल पुर्याएर गोल गर्ने प्रयास गर्दछ ।
==रक्षात्मक मध्यपंक्ति==
यस स्थानबाट खेल्ने खेलाडीले लगभग डिफेन्डरकै काम गर्छन् तर यी खेलाडीहरू रक्षात्मक घेराभन्दा केही अगाडीअगाडि रहन्छन् । विपक्षीका प्रमुख खेलाडीलाई छेक्ने प्रयास यिनीहरूको हुन्छ ।
==विङ्गर==