"भिस्कोसिटी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:Q128709
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति १५:
मानौँ, कुनै एक ठोस तेर्सो सतहमा तरल पदार्थ स्थिर रूपमा बहिरहेको छ । तरलका प्रत्येक तहहरू ठोसको तहसँग समानान्तर छन् । ठोस सतहको सम्पर्कमा रहेको तरलको तह स्थिर अवस्थामा छ भने अन्य तहको गति जति उँभो गयो त्यति नै बढ्दै जान्छ ।
 
मानौँ दुई तहहरू AB र CD क्रमश: v र v+dv गतिमा अगाडीअगाडि बढिरहेका छन् । AB तह ठोस सतहदेखि x दुरीमा छ भने CD तह ठोस सतहदेखि x+dx दुरीमा छ ।
[[File:Different layers of liquid flowing over solid surface.jpeg]]
प्रति एकाई दुरीमा हुने गति परिवर्तन (dv/dx) लाई नै गति प्रविणता (Velocity gradient) भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/भिस्कोसिटी" बाट अनुप्रेषित