"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ३२:
 
== खेलको सुरुवात ==
सबै भन्दा पहिले बोर्डमा दुवै तिर गोटीहरू लगाईन्छ। गोटीहरू लगाउदा सेतो राजा सेतो घरमा र कालो राजा कालो घरमा आमने सामने गरेर लगाईन्छ। राजाको दायाँ तिर मन्त्रीलाई लगाइन्छ भने बायाँ तिर उँट लगाईन्छ। यसै गरी मन्त्रीको दायाँ तिर अर्को उँट लगाईन्छ। त्यस पछि घोडा र अंतको घरमा हात्तीलाई राखिन्छ। राजाको बायाँतिरको घरहरूमा क्रमशः उँट (जसलाई माथी लेखियकै छ।)त्यसपछी अर्को घोडा र अंतमा अर्को हात्तीलाई राखिन्छ। यि सबै गोटीहरूका अगाडीअगाडि प्रहरीहरूलाई राखिन्छ। यसै गरी अर्को खेलाडीले पनि आफ्ना गोटीहरू लगाउँछ। दुवै तिर गोटीहरू लगाइसके पछि खेलको सुरुवात हुन्छ।खेलको सुरुवात सेतो गोटीवाला खेलाडीले आफ्ना दुईवटा गोटीलाई अगाडीअगाडि बढाएर गर्छ। त्यस पछि कालो गोटिवाला खेलाडीले आफ्नो तिरका दुईवटा गोटिलाई अगाडीअगाडि बडाउछ।
 
== चाल ==
पङ्क्ति ३८:
=== राजा ===
[[चित्र:Chess klt45.svg|100px|thumb|left|राजा गोटी]]
राजाले क्रैसलिँगको समय बाहेक अरु समयमा एक घर भन्दा बढी चल्न पाउदैन। राजाले चेक नभएको दाँया, बाँया, अगाडीअगाडि, पछाडीका सबै घरहरूमा जान पाउँछ। यदि राजालाई चेक परेको छैन र हात्ती पनि आफ्नो ठाउँबाट बढेको छैन भने राजाले क्रैसलिँग गर्न पाउँछ। क्रैसलिँग दुई प्रकारको हुन्छ। राजाको बायाँ तिरको हात्ति सँग क्रैसलिँग गर्दा लंग क्रैसलिँग भनिन्छ जसमा राजाले बिचमा दुई घर छोडेर हात्तीको ठाउँमा जान्छ। राजाको दायाँ तिरको हात्ति सँगको क्रैसलिँगलाई सर्ट क्रैसलिँग भनिन्छ। जसमा राजा आफ्नो ठाउँबाट बिचमा एक घर छोडेर हात्तीको ठाउँमा जान्छ।
 
=== मन्त्री ===
[[चित्र:Chess_qlt45.svg|100px|thumb|left|मन्त्री गोटी]]
मन्त्रीले बाटो पाएमा यो छेउबाट त्यो छेउ दायाँ, बायाँ, अगाडीअगाडि, पछाडी छड्के कहिँ पनि जान पाउँछ। साथै मन्त्री यो खेलको मुख्य शक्तिदार गोट्टी पनि हो। यदी मन्त्री मर्यो भने जुन खेलाडीको मन्त्री मर्छ त्यो खेलाडीको जित्ने चान्स कम हुन्छ।
 
=== हात्ती ===
[[चित्र:Chess_rlt45.svg|100px|thumb|left|हात्ती गोटी]]
हात्तीको चाल पनि मन्त्री जस्तै हो तर हात्तीले बाटो पाएमा दायाँ बायाँ र अगाडीअगाडि पछाडी मात्र बढ्न पाउँछ। छड्के चल्न पाउदैन। हात्ति मन्त्री पछीको दास्रो शक्तिमान गोट्टी हो। मन्त्री मरे पनि दुवै हात्तीहरू बचेका छन् र अरु पावरहरू पनि छन् भने जित्न सक्ने चान्स प्रवल हुन्छ।
 
=== उँट ===
पङ्क्ति ५८:
=== प्रहरी ===
[[चित्र:Chess_plt45.svg|100px|thumb|left|प्रहरी गोटी]]
प्रहरी पहिलो चालमा २ घर अगाडीअगाडि बढ्न पाउँछ। पछिका चालहरूमा १ घर मात्र अगाडीअगाडि बढ्न पाउँछ। प्रहरीले बिरोधि पक्षका गोटीहरूलाई छड्के घरमा (एक घर मात्र) मार्न पाउँछ। यदि प्रहरीले १६ वटा घर पार गरेमा कुनै एक मरेको पावर गोटी जस्तै:- मन्त्री, हात्ती आदी गोटीहरूलाई लाई लिन पाउँछ।
 
== खेलको अंत ==
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित