"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक) |
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि) |
||
पङ्क्ति २०:
{{DistrictsOfNepal}}
'''पर्वत जिल्ला''' सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा
यो नेपालको चौथो सानो जिल्ला हो |
[[धवलागिरी|धौलागिरी]] अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना [[कास्की जिल्ला|कास्की]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[बागलुङ जिल्ला|बाग्लुङ]] र [[म्याग्दी जिल्ला|म्याग्दी]]सँग जोडिएको छ । ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसंख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ ।
|