"नेहा धूपिया" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति १९:
 
== व्यक्तिगत जीवन ==
धूपियाको जन्म एउटा पञ्जाबी सिख परिवारमा भारतको [[केरल]] राज्यको [[कोची]]मा भएको थियो ।<ref>[http://bollywood.allindiansite.com/interviews/neha_dhupia.html An Exclusive Interview With Neha Dhupia]</ref><ref>{{cite web|title=Touchdown #kochi #kerela ... ( also my place of birth! )|url=https://twitter.com/NehaDhupia/status/408432283603853313|accessdate=12/04/2013}}</ref> उनको बुबा कमाण्डर प्रदीप सिंह धूपिया भारतीय नौसेनामा थिए र आमा एउटा गृहिणीको रुपमा थिइन् । उनले आफ्नो सुरुवाती पढाइ नभल पब्लिक स्कुलमा गरिन् त्यसपछि उनी नयाँ दिल्लीको सेना सार्वजनिक स्कूलमा अगाडीकोअगाडिको पढाइ गरिन् ।<ref>[http://www.nehadhupia.net/neha-dhupia-biography.htm Neha Dhupia Biography]</ref> उनले स्नातकको पढाई दिल्ली विश्वविद्यालयबाट आबद्ध रहेको जेसस तथा मेरी कलेजबाट इतिहास बिषय राखेर गरिन् ।<ref>[http://www.imdb.com/name/nm1226448/bio Neha Dhupia Biography] – Imdb</ref>
 
==चलचित्र करियर==
"https://ne.wikipedia.org/wiki/नेहा_धूपिया" बाट अनुप्रेषित