"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ५:
===विक्रम सम्बत===
{{main|विक्रम संवत}}
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित [[नेपाल]]को राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडीअगाडि छ । यस पात्रोमा वर्षको सुरूवात [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा [[विक्रमादित्य]]ले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को पालादेखि सुरू भएको हो ।
 
===नेपाल सम्बत===
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित