"टिस्टा नदी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग |
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि) |
||
पङ्क्ति १:
[[चित्र:River Tista.jpg|thumb|टिष्टा नदी]]
'''टिस्टा नदी''' भारतको [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जिलिङ जिल्ला]]मा पर्दछ। टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु
यस्तो भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त [[सिक्किम]]को जीवनरेखा हो, [[सिक्किम]] प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाईबाट भएर बग्ने यो नदी वरदांत [[हिमालय]]को समसितोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लैजान्छ। चमकिलो हरियो (emerald) रंगको यो नदी बंगलादेशको ब्रह्मपुत्र नदीमा मिल्नुभन्दा पहिलासम्म यो नदी [[सिक्किम]] र पश्चिम बङ्गालको सिमानाको रूपमा रहन्छ। यस नदीको सम्पूर्ण लम्बाई ३१५ किमी (१९६ माइल) रहेको छ।
|