"इनिङ (क्रिकेट)" का संशोधनहरू बिचको अन्तर

सुधर।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति १:
[[क्रिकेट]]को खेलमा '''इनिङ''' को अन्त्य त्यस समय हुन्छ जब ११ मध्ये १० ब्याट्सम्यान '''आउट''' भइसक्छ अथवा बिना साझेदारको एक खेलाडी '''नट आउट''' रहन्छ जसले गर्दा उसले त्यो खेललाई अगाडीअगाडि बढाउन नसकोस अथवा कसैको हस्तक्षेप (जस्तै टिमको कप्तान कार्यनीतिक कारणहरूले अथवा सम्पूर्ण खेल समय समाप्त हुँदा इनिङ घोषित गर्दा)।<ref>{{cite web|title=क्रिकेटका नियमहरू|url=http://www.icc-cricket.com/about/91/rules-and-regulations/overview|website=आइसिसी}}</ref>
 
[[टेस्ट क्रिकेट]] र [[प्रथम श्रेणी क्रिकेट]] दुबै स्वरूपको क्रिकेटमा प्रत्येक टिमसँग दुई इनिङ हुन्छ ।
"https://ne.wikipedia.org/wiki/इनिङ_(क्रिकेट)" बाट अनुप्रेषित