"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति १४:
त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टारहरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेलहरूलाई पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक,गोली, युद्ध सामग्री बनाइयो , हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको थियो। [[जुम्ला जिल्ला|जुम्ला]] [[धनकुटा जिल्ला|धनकुटा]] लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवानहरू तैनाथ गरियो ।
 
त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारीहरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेनाका साथ गरे भने, कुती अभियानको नेतृत्व [[धीर शमशेर राणा|धीर शमशेर]]ले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडीअगाडि बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे ।
 
==शत्रु पक्ष==
पङ्क्ति ३०:
 
=== चुसानको लडाई ===
कुती क्षेत्रमा अगाडीअगाडि बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडीअगाडि दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बतीहरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो। गारै सँग नेपालले लडांइ जित्यो
 
== सन्धीको कुरा ==