"मानव विकास सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:मानव बिकास सूचकांक हटाइयो; [[श्रेणी:मानव विकास सूच...
सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
पङ्क्ति १:
मानव विकास सूचकांक (HDI) मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकलाई प्रयोग गरेर निकालिएको समग्र तथ्यांकले कुनै पनि देशको मानव बिकासविकास निकाल्ने गरिन्छ । मानव बिकासविकास सूचकांकलाई सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री [[महबुब उल हक]] र भारतीय अर्थशास्त्री [[अमर्त्य सेन]] द्वारा सिर्जना गरिएको थियो<ref name="The Human Development concept">{{cite web|url=http://hdr.undp.org/en/humandev/ |title=The Human Development concept |publisher=UNDP |accessdate=7 April 2012}}</ref> र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा प्रकाशित भएको थियो ।<ref>{{cite web|url=http://www.undp.org/content/undp/en/home.html |title=United Nations Development Programme |publisher=Undp.org |date=2013-05-26 |accessdate=2013-05-30}}</ref>
 
सन् २०१० मा मानव विकास प्रतिवेदनमा असमान-समायोजित मानव विकास सूचकांक (IHDI) लाई सुरु गरियो । सरल मानव विकास सूचकांक पनि उपयोगी रहेको छ, तर IHDI को उपयोगले (असमानताको लागि लेखांकन) मानव विकासको वास्तविक तह र क्षमता "मानव विकास सूचकांक" निकाल्न सकिन्छ ।
 
[[File:2013 UN Human Development Report Quartiles.svg|400px|thumb|मानव बिकासविकास सुचाकांक सन् २०१३ मा
{| border="0" cellspacing="0" cellpadding="0" style="width:100%; background:none;"
|-