"माइक्रोसफ्ट वर्ड" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
पङ्क्ति ४:
 
==इतिहास==
माइक्रोसफ्ट वर्ड को पहिलो संस्करण चार्ल्स सिमोनी र रिचार्ड ब्रोडेइ द्वारा विकसित भएको थियो । दुवै प्रोग्रामरहरु बिल गेट्स र पावल एलनका लागी काम गरि रहेका थिए । माइक्रोसफ्ट वर्डको पहिलो संस्करण वर्ड १.०, अक्टोबर १९८३ मा जारी भएको थियो । यो संस्करण सफल हुन नसकेपछि सन् १९८९ मा पहिलो विन्डोज संस्करण तयार गरियो । क्रमिक रूपमा माइक्रोसफ्ट वर्डको बिकासविकास हुदै गयो र यसलार्इ बिभिन्न नामहरूले नामाकरण गरीयो, वर्ड ९५, वर्ड ९७, वर्ड २०००, वर्ड फर अफिस एक्स.पी., वर्ड २००३, वर्ड २००७, वर्ड २०१०, वर्ड २०१३ । माइक्रोसफ्ट वर्डको नविनतम संस्करण वर्ड २०१३ रिलिज भएको छ ।
 
==उपयोगीता==