"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

राष्ट्रिय पुस्तकालय
सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
पङ्क्ति १:
{{Orphan|date=जुनसेप्टेम्बर २०११}}
परिचय

'''नेपालको राष्ट्रिय पुस्तकालय''' [[ललितपुर जिल्ला|ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ। यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ। हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन्।
तत्कालीन प्रधानमन्त्री ट‌ंकप्रसाद आचार्य २०१३ सालमा चीनको भ्रमणमा जाँदा एकदिन भारतको कोलकत्तामा रहनु भएछ । कलकत्तामा रहदा भारतको राष्ट्रिय पुस्तकालयको अवलोकन गरेर बिताउनु भएछ । सो पुस्तकालयको आगन्तुक पुस्तिकामा नेपालमा पनि नेपाल सरकारको राष्ट्रिय पुस्तकालय स्थापना गर्ने सोच रहेकाे कुरा उल्लेख गर्नु भएको रहेछ। चीन भ्रमणबाट फर्के लगत्तै नेपाल सरकारले पुर्व नायबबडा गुरुज्यू स्वर्गीय हेमाराज शर्मा पाण्डेको नीजि स‌ंकलनमा रहेकाे भारती भवन पुस्तकालयमा भएका करिब ३०००० पुस्तकहरु तीनलाख भारतीय रुपैयाँमा खरीद गरेर सो संकलनमा केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका करिब ८००० पुस्तकहरु समेत मिलाएर नेपाल सरकारले विसं २०१३ साल पुस १९ गते तदनुसार सन् १९५७ जनवरी २ तारिका दिन तत्कालीन सिंहदरबारको सिक्रीढोकामा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना गरेको हो ।

यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो। राजगुरु [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो। त्यस बेला यो [[सिंहदरवार|सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो। त्यतवेला [[सिंहदरवार|सिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाईएको थियो।
विस‌ं २०१८ सालतिर सिंहदरवारबाट हरिहरभवनमा स्थानान्तरण भएको यो पुस्तकालय विस‍ं २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण भवन क्षतीग्रष्त भएपछि हाल हरिहरभवन परिसरकै बाल शाखाबाट आंशिक सेवा मात्र दिइरहेको छ । पुस्तकालयको आफ्नै नाममा जग्गा नभएका कारण सुविधासम्पन्न भवन निर्माण गरेर २१ ‌औ शताब्दीको सुबिधासम्पन्न पुस्तकालय सेवा दिन असमर्थ रहेको छ । जग्गा प्राप्तीका लागि शिक्षा मन्त्रालय मार्फत् पहल भइरहेको छ । हाल यस पुस्तकालयमा करिब १५०००० पुस्तक तथा पत्रपत्रिकाहरु रहेका छन् ।

वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरवार|सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो। त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो। तर पछि गएर यो कार्य बन्द गरियो। वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो।
{{Wikify|date=जुन २०११}}

===सम्पर्क ठेगाना===
{{dead end|date=जुन २०११}}

{{Orphan|date=जुन २०११}}

===सम्पर्क ठेगाना===
नेपाल राष्ट्रिय पुस्तकालय

हरीहरहरिहर भवन, पुल्चोक

पोष्ट बक्स न.: १८२, ललितपुर, नेपाल

फोन न.: ९९९९७७-१-५५११३२५५२११३२

फ्याक्स न. : ९७७ - -५०१००६१

ईमेल ठेगाना: nnl@nnl.wlink.com.np

==बाहिरी लिङ्कहरू==
*[http://www.nnl.gov.np/ पुस्तकालयको आधिकारीक वेबसाइट]

===आधिकारीक ठेगाना===
[http://www.nnl.gov.np www.nnl.gov.np]

{{stub}}

[[श्रेणी:नेपालका पुस्तकालयहरू]]