"सुगा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: चरा श्रेणलाई चराहरूसंग साट्दै
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २७:
'''सुगा''' अथवा सुवा एक लोकप्रिय चराको नाम हो। सुगा एक जंगली पंक्षी हो तर यसलाई सानो छँदा घरमा ल्याएर पाल्यो भने मानिसको बोली बोल्छ र साथै सानो तिनो कामकोलागी मानिसलाई सघाउछ पनि हुनत सुगा प्रजाती अनुसार विभिन्न रंगको हुन्छ तर नेपालमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठूलो समुहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।
 
== सन्दर्भ सामाग्रीहरूसामग्रीहरू ==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/सुगा" बाट अनुप्रेषित