"सानीभेरी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २४:
'''सानीभेरी [[नदी]]''' [[नेपाल]]को मध्यपश्चिममा बहने एक महत्वपूर्ण नदी हो ।[[धौलागिरी हिमाल]]को दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ । बाग्लुङको ढोरपाटन हुदै [[रुकुम जिल्ला|रुकुमको]] [[तकसेरा]],[[जाङ्]],नायगाड,[[रुकुमकोट]],पोखरा,माछ्मी,[[गरायला]] हुदै [[रुकुम जिल्ला|रुकुम]] र [[जाजरकोट जिल्ला|जाजरकोटको]] बीचमा पर्ने [[रिम्ना]] भन्ने स्थानमा पुगेपछि [[ठूली भेरी|ठूलीभेरीसँग]] मिसिएर एकमात्र [[भेरी नदी|भेरी]] नदीले स्वरूप पाएको छ। रुकुमकोटको धाउनेमा यो नदिले ठूलो बगर बनाएको छ जुन धाउने बगर रुकुमकोटको अर्को आकर्षणको रुपमा रहेको छ । जहाँबाट राफ्टिङ गर्दै ठूलीभेरीसम्म पुग्न सकिने सम्भाबना देखिन्छ ।
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist}}
[[श्रेणी:नेपालका नदीहरू]]
"https://ne.wikipedia.org/wiki/सानीभेरी_नदी" बाट अनुप्रेषित