"समाचार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति १५:

==समाचारका प्रकारहरू==
समाचारलाई विषय, स्थान आदिको आधारमा वर्गीकरण गरिएको हुन्छ । स्थानको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार; त्यस्तै केन्द्र तथा जिल्ला समाचारमा वर्गीकरण गरिएको पाइन्छ । समाचार सामाग्रीकासामग्रीका विषयका आधारमा पनि समाचारलाई विभिन्न प्रकारमा बाँडिएको हुन्छ । जो यसप्रकार छन:

'''राजनीतिक समाचार'''

विभन्न राजनीतिक दलका कार्यक्रमहरू, नेताहरूका भनाई, गतिविधि आदि समेटेर तयार परिने समाचार सामाग्रीहरूसामग्रीहरू राजनीतिक समाचार हुन ।

'''आर्थिक समाचार'''

व्यापार शेयर बजार, बजेट, पेशा, व्यावसाय लगायतका आर्थिक गतिविधिहरूलार्इ समावेस गरिन्छ । बजारमा ल्याइएका नयाँ सामाग्रीहरूसामग्रीहरू, व्यापारिक योजना तथा जानकारीहरू पनि आर्थिक समाचारमा प्रकाशन तथा प्रशारण गरिन्छ ।

'''खेलकुद समाचार'''

खेल जगतका ताजा जानकारीहरू, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिको विचार तथा क्रियाकलाप, खेलकुद महोत्सव, प्रतियोगिताहरूको ताजा जानकारीहरू समाबेस गरेर खेलकुद समाचारहरू तयार पारिन्छ ।

पङ्क्ति २७:
स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधी, रोग तथा उपचारको बारेमा जानकारी, स्वास्थ्यकर्मी तथा विषेशज्ञको सल्लाह आदी समेटेर स्वास्थ्य समाचार तयार गरिन्छ ।

'''मनोरञ्जन समाचार'''

कला तथा मनोरञ्जन क्षेत्रका गतिविधी समावेस गरेर तयार पारिएका समाचार सामाग्रीहरूसामग्रीहरू समावेस गरेर तयार पारिने समाचारलाई मनोरञ्जन समाचारको रूपमा प्रस्तुत गरिन्छ ।

'''विज्ञान तथा प्रविधी समाचार'''

विज्ञान तथा प्रविधीका क्षेत्रमा भएका विभिन्न आविश्कार, अनुसन्धान आदिका सामाग्रीहरूसामग्रीहरू विज्ञान तथा प्रविधी समाचारका रूपमा प्रश्तुत गरिन्छ ।

==सन्दर्भ सामाग्रीहरूसामग्रीहरू==
{{reflist}}

"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित