"श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २२:
श्रीलंकाले सन् १९९६ को एकदिवसीय क्रिकेट विश्व कप जितेको छ भने सन् २००२ मा भएको आईसिसी च्याम्पियन्स ट्रफी (भारत संगै च्याम्पियन), सन् २००७ र सन् २०११ को एकदिवसीय क्रिकेट विश्व कपमा लगातार दोश्रो स्थान प्राप्त गरेको छ , र सन् २००९ र २०१२ को आईसिसी वर्ल्ड टि-ट्वान्टीमा पनि दोश्रो स्थान प्राप्त गरेको छ । श्रीलंका क्रिकेट टिमले वर्तमानमा क्रिकेटको सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्दै कयों विश्व रेकर्ड कायम गरेको छ। सन २०१४ मा बंगलादेशमा भएको ICC world champain को उपाधी चुम्न सफल भएका श्रीलंकाले फाइनलमा भारतलाई हराएको थियो ।
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist}}