"वेतकोट ताल" का संशोधनहरू बिचको अन्तर

फोटो थप
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ३९:
हरियाली चुरेपर्वतको फेदीमा सानदार अवस्थीति भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ।वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन।प्रकृतिको सुन्दरतासंग रम्दै शान्त मनले मन्दिरमा दर्शन पनि गर्न पाइने भएकाले यसको महत्व अझै बढाएको छ।राम्रो व्यावस्थापन संगै यो क्षेत्रको प्रवर्द्धन गर्न सके यो एउटा [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्नेछ।
 
== सन्दर्भ सामाग्रीसामग्री ==
 
[[श्रेणी:तालहरू]]
"https://ne.wikipedia.org/wiki/वेतकोट_ताल" बाट अनुप्रेषित