"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २०:
| current status = सक्रिय
}}
'''विकिपिडिया'''<ref> अङ्ग्रेजी शब्द Wikipedia मा 'P' मा दीर्घ रुपमा उच्चारण गरिने भएकाले, "पी" भएको</ref> (अङ्ग्रेजी: '''Wikipedia''') बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो। विकिपिडिया [[शब्द]] [[विकि|विकि]] (''wiki'', धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र ईन्साइक्लोपीडिया (''encyclopedia'') जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र [[सउल]]मा छन्। [[विकिमिडीया फाउण्डेसन]] नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपसडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा [[जिम्मी वेल्स]] र [[लारी स्यान्गर]]ले यसको शुरुवात गरेका थिए। हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामाग्रीसामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाईन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ ईन्टरनेट साइट मध्ये यो पनि एक हो।</small><ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
 
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने [[विकिपिडिया|विकिपिडियाले]] अहिलेसम्म आफ्नो पेजमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। विना विज्ञापनका सामाग्रीसामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी ''(Volunteer)'' हुन्। विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ।
 
== नेपालमा विकिपिडिया ==
नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा {{NUMBEROFARTICLES}} वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा {{NUMBEROFUSERS}} प्रयोगकर्ताहरू ''(Users)'' दर्ता भएका छन् जसमध्ये [[विशेष:सक्रिय प्रयोगकर्ताहरु|सक्रिय प्रयोगकर्ताहरू]] सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा १० जना [[विकिपिडिया:प्रबन्धकहरू|प्रबन्धकहरू]] छन् जसमध्ये हाल २ जना विदेशमा र ८ जना नेपालमा बसेर नेपाली विकिपिडियाका सामाग्रीहरूसामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्। विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पेजहरू उपलब्ध छन्। जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [https://mai.wikipedia.org मैथली भाषा] [http://pi.wikipedia.org पाली भाषा], [http://dty.Wikipedia.org डोट्याली भाषा] ।
 
विकिपिडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामाग्रीहरूकोसामग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडीया फाउण्डेसन]] नामको संस्था कार्यरत रहेको छ। त्यसको [[नेपाल]] च्याप्टरको रूपमा [[विकिपिडिया:विकिमिडिया नेपाल|विकिमिडिया नेपाल]] नामक [[संस्था]] स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाईएको छ। यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा [[नेपाल]] सम्बन्धि विवाद आईपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ।
 
;विकिपिडिया जेरो
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित