"लिखु नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २७:
[[रामेछाप]], [[ओखलढुंगा]] र [[सोलुखुम्बु]] को हिमचुलीसीमा बाट बगेर आएको नदीलाई ('''[[लिखु]]''') वा '''[[लिकु]]''' खोला भनिन्छ जुन [[किरात]] भाषा वा [[सुनुवार भाषा]] मा आधारित छ।
'''लि''' भन्नाले माथि '''कु''' वा '''क्खु''' भन्नाले पानी तसर्थ [[लिकु]] वा [[लिखु]] भनिन्छ। जुनसुकै किरात क्षेत्र मा पानी वा खोला नदी लाई कु वा क्खु को प्रयोक गरिन्छ।
==सन्दर्भ सामाग्रीसामग्री==
 
{{RiversOfNepal}}
"https://ne.wikipedia.org/wiki/लिखु_नदी" बाट अनुप्रेषित