२३,४३८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट: थप्दै {{Commonscat|Marin Čilić}}) |
सा (वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)) |
||
'''मारिन सिलिच''' (जन्म:१९८८ सेप्टेम्बर २८) क्रोएसियाका व्यावसायिक टेनिस खेलाडी हुन् । उनी वर्तमानमा [[युएस ओपन (टेनिस)|युएस ओपन]] २०१४ का पुरुष तर्फका एकल बिजेता हुन् ।<ref>{{cite web|url=http://www.synergyfm.com.np/index.php?pageName=news-detail&id=15994|title=एस ओपन टेनिसको उपाधि क्रोएसियन खेलाडी मारिन सिलिचलाई|publisher=चितवनको आवाज|accessdate=भदौ २४,२०७१}}</ref> सिलिच हालसम्म १२ वटा एटिपी च्याम्पियनसिप जितीसकेका छन् । उनले एकल पुरुष तर्फ आफ्नो जीवनको सर्वोच्च ९औ क्रम २२ फेब्रुअरी २०१० मा प्राप्त गरेका थिए । उनले सन् २००९ को युएस ओपनमा विश्व नम्बर २ [[एन्डी मरे]]लाई हराएपछि विश्वको नजरमा आएका थिए । सिलिच २०१४ विम्बल्डनमा क्वार्टर फाइनलसम्म पुगेका थिए ।
==सन्दर्भ
{{reflist}}
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/660190" बाट अनुप्रेषित