"महाबोधी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Mahabodhi Temple}}
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २२:
मुख्‍य मन्दिरको पछाडी बुद्धको रातो बालुवायुक्त ढुङ्गाको ७ फिट उचाईं भएको एउटा मुर्ती छ ।<ref name=bp>{{cite web|title=Mahabodhi Temple at Bodhgaya to be Coated with 290 Kg Gold|url=http://news.biharprabha.com/2013/11/mahabodhi-temple-at-bodhgaya-to-be-coated-with-290-kg-gold/|work=Biharprabha News|accessdate=12 November 2013}}</ref> यो मुर्ती विजरासन मुद्रामा रहेको छ । यस मुर्तीको चारै तीर विभिन्‍न रङ्गको झण्डा लगाइएको छ जसले यस मुर्तीलाई एउटा विशिष्‍ट आकर्षण प्रदान गर्छ । भनिन्छ कि तेश्रो शताब्‍दी ईसा पूर्वमा यसै स्‍थानमा सम्राट अशोकले हिराले बनेको राजसिहांसन लगाएका थिए र भनेका थिए कि और यो पृथ्वीको नाभिकिया केन्द्र हो । यस मुर्तीको अगाडी खैरौ बालुवाको ढुङ्गामाथि बुद्धको विशाल पदचिन्‍ह बनाइएको छ । बुद्धको यिनै पदचिन्‍हहरूलाई धर्मचक्र प्रर्वतनको प्रतीक मान्ने गरिएको छ ।
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist}}
{{Commonscat|Mahabodhi Temple}}