"मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २:
[[चित्र:Krishna Mandir viewed from Patan Museum.jpg|thumb|शिखर शैलिको मन्दिर]]
[[चित्र:Nyatapol Temple Bhaktapur.jpg|thumb|प्यागोडा शैलिको मन्दिर]]
'''मन्दिर''' [[हिन्दू धर्म]]<ref>{{Cite web|url=https://www.welcomenepal.com/places-to-see/pashupatinath.html|title=पशुपतिनाथको मन्दिर हिन्दुहरूको लागि पावन|last=|first=|date=१८ सेप्टेम्बर २०१७|website=|publisher=|accessdate=१८ सेप्टेम्बर २०१७}}</ref> तथा यो धर्मका वैकल्पीक धर्म [[जैन धर्म]], [[शैव]] [[वैष्णव]] आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। [[मन्दिर]] भित्र विभिन्न [[देवी]] [[देवता]]हरूका [[मुर्ति]]हरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई [[हिन्दू धर्म|हिन्दू]]हरूको पवित्र स्थलको रूपमा लिइन्छ। मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ। मन्दिरमा [[शंख]], [[घण्ट]], [[कलस]], [[पञ्चपात्र]], आदी पूजन सामाग्रीहरूसामग्रीहरू राखिन्छ। प्राय सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ। जस्तै:- भगवान [[शिव]]को मन्दिलाई [[शिवालय, पर्वत|शिवालय]] भनिन्छ भने देवि [[दुर्गा]]को मन्दिरलाई [[दुर्गा मन्दिर]] भनिन्छ। त्यस्तै भगवान [[कृष्ण|श्री कृष्ण]]को मन्दिरलाई [[कृष्ण मन्दिर]] र भगवान [[श्रीराम अवतार|श्रीराम]]को मन्दिरलाई [[राम मन्दिर]] भनिन्छ भने सीताको मन्दिरलाई [[जानकी मन्दिर]] भनिन्छ। राम र [[सीता]]को संयुक्त मन्दिरलाई [[राम जानकी मन्दिर]] र [[राधा]] कृष्णको संयुक्त मन्दिरलाई [[राधा कृष्ण मन्दिर]] भनिन्छ, भगवान [[भगवान गणेश|गणेश]]को मन्दिरलाई [[गणेश मन्दिर]] भनिन्छ। यसै गरी अलग अलग देवताहरूको मन्दिरलाई अलग अलग नाम दिएको हुन्छ।
 
=== सन्दर्भ ===
"https://ne.wikipedia.org/wiki/मन्दिर" बाट अनुप्रेषित