"भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

640760द्वारा पुनरावलोकन 5.156.62.26 (वार्तालाप) खारेज गर्नुहोस
चिनो: पूर्ववत
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति १:
[[File:Primary Human Language Families Map.png|550px|thumb|मुख्य भाषा परिवारको बिश्वब्यापी विवरण]]
एकआपसमा सम्बन्धित [[भाषा]]हरूको परिवारलाई '''भाषा परिवार''' भनिन्छ । यो एउटै पूर्वजको वंशजको माध्यमले सम्बन्धित भाषाहरूको एउटा समुह हो । कुन भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ, त्यसको लागि वैज्ञानिक आधार रहेको छ । हाल विश्वको भाषाहरूको तीन अवस्थाहरु छन् । विभिन्न देशहरूको प्राचीन भाषाहरूको जसको अध्ययन र वर्गीकरण पर्याप्त सामग्रीको अभावमा हुन सकेन तिनीहरू पहिलेको अवस्थामा छन् । यिनीहरुको अस्तित्व यिनीहरुकै उपलब्ध प्राचीन [[शिलालेख|शिलालेखहरु]], सिक्काहरु र हस्तलिखित पुस्तकहरुमा अझै अहिले पनि सुरक्षित छ । पहिलो अवस्थाको भाषाहरूको अभिलेख [[मेसोपोटेमिया]]को पुरानो ‘सुमेरीय’ तथा [[इटाली]]को प्राचीन भाषा ‘एत्रस्कन’ यो भाषा अन्तर्गत पर्दछन । दोश्रो अवस्थामा यस्तो आधुनिक भाषाहरु छन्, जसको पूर्ण शोधको अभावमा अध्ययन र विभाजन प्रचुर सामाग्रीसामग्री हुँदाहुँदै पनि हुन सकेको छैन । जापानी, कोरियाली आदि भाषाहरु यसै अवस्थामा छन् । तेश्रो अवस्थाको भाषाहरूको पर्याप्त सामाग्रीहरुसामग्रीहरु रहेको छ जसले यिनीहरुको अध्ययन तथा वर्गीकरण भइसकेको छ । [[ग्रीक भाषा|ग्रीक]], [[अरबी भाषा|अरबी]], [[फारसी]], [[संस्कृत]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] आदि अन्य विकसित तथा समृद्ध भाषाहरु यसै अन्तर्गत रहेका छन् ।
 
== वर्गीकरणको आधार ==
पङ्क्ति ८:
{{ठुटो}}
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist}}
{{Commonscat|Languages by family}}
"https://ne.wikipedia.org/wiki/भाषा_परिवार" बाट अनुप्रेषित