"बेसार" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २७:
 
बेसारमा हुने 'कुरकुमिन' नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन 'ए' १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन 'बि', 'बि-२', 'सि' र खाद्य ऊर्जा -क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन्। भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ।
मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने '''बेसार''', लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामाग्रीसामग्री हो।बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।
 
[[चित्र:Turmericroot.jpg|thumb|बेसारको गानो]]
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित