"यार्ग" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: गाई को दुध बाट बनाईने बिषेश प्रकार को चीज | यस को उत्पत्ति ब्रिटे...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
गाई को दुध बाट बनाईने बिषेश प्रकार को चीज | यस को उत्पत्ति ब्रिटेन को कर्न्वाल(cornwall) क्षेत्र लाई मानिन्छ|यस को तयारी मा [[सिस्नो]] को पात प्रयोग ले पाऊष्टिकतामा बृद्दि गरेको बिश्वास गरिन्छ|
 
[[File:Wild Garlic Yarg.jpg|thumb|left|सिस्नो को पात ले बेरिएको यार्ग चीज]]
 
[[category:परिकार]]
"https://ne.wikipedia.org/wiki/यार्ग" बाट अनुप्रेषित