"सिस्नो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पहाडी क्षेत्र मा पाइने [[:en:Urticaceae]] परिवार को पोल्ने झार|
 
यस मा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ|यस मा हुने रऊरौ जस्तो झुस मा हुने Formic acid र Histamine को कारण पीडादायक हुन्छ तर पानी मा उमालेपछि यो बिलुप्त भएर जान्छ|
 
यस मा हुने भिटामिन A, C, D, लाऊहलौह (Iron), पोटासियम्पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ को कारण उत्तरी तथा पुर्वी युरोप मा यस को झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ| यस मा २५% सम्म् प्रोटिन हुन्छ त्यसै ले यो शाकाहरी हरु को लागि अति प्रिय भोजन हो| यो अति मुल्यवान '[[गाऊडागउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg) मा स्वाद को लागि प्रयोग गरिन्छ|
 
[[File:Illustration Urtica dioica0.jpg|thumb|left|सिस्नो को रेखा चित्र]]
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित