"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ५७:
धुलेश्वर मन्दिर जानको लागी [[कर्णाली राजमार्ग]] अथवा मध्य पहाडी मार्ग भएर दैलेखको दुल्लु सम्म बस अथवा मोटर सम्म पुग्न सकिन्छ। दुल्लुबाट डाडीमाडी जाने सहायक मोटर मार्ग धुलेश्वर मन्दिर भएर जाने भएकोले मन्दिरको प्रवेस द्वार सम्म गाडीको सुविधा रहेको छ। यदी दुल्लुबाट पैदल गएमा करिब एक घंटामा धुलेश्वर मन्दिर पुग्न सकिन्छ। पैदल गएमा [[खस]] राजा नागराजको सितकालिन राजधानी अथवा बाइसे, चौबिसे राज्यकालको पश्चिम नेपालको बलियो राज्य दुल्लु स्थित नेपाली भाषाको पहिलो शिलालेख [[कृतिखम्बा|कृतिखम्ब]], धर्मगद्धी दुल्लु दरबारको भगनावसेस, पौवा, बाल नरसिंह कुँवरको समाधी स्थल बालेश्वर मन्दिर, आदी धार्मिक तथा ऐतिहासीक स्थलहरूको रमालो दृष्यालोकन पनि हुने भएकाले पैदल हिंड्न असक्त व्याक्तीहरू बाहेक अरूले दुल्लुबाट धुलेश्वर सम्म पैदल गएमा नै आनन्द हुन सक्छ।
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित